‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् सैफ अली खानकी छोरी सारा, सात तस्विरमा हेर्नुहोस् उनको सुन्दरता

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं, २५ कात्तिक । बलिउड स्टार सैफ खानी छोरी साराले बलिउडमा डेब्यू गर्दैछिन् । उनले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्न लागेकी हुन् ।

अभिषेक कपूरको यो फिल्ममा साराको अपोजिट रोलमा सुशान्त सिंह राडपुत देखिँदैछन् । फिल्मको रिलिज डेट फाइनल भइसकेको छ । यो फिल्म २१ डिसेम्बर २०१८ मा रिलिज हुनेभएको छ । बलिउडमा साराको डेब्यूलाई लिएर निकै चर्चा भइरहेको छ ।

हेर्नुहोस् उनका केही सुन्दर तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *