नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ कात्तिक । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मलेसियालाई नेपाललाई घरेलु मैदानमै हराएको हो ।

बायुमास ओभलमा मंगलबार भएको खेलमा मलेसियाले नेपाललाई १५.३ ओभरमा सबै विकेट गुमाएर ४५ रनको विजयी लक्ष्य दिएको थियो । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको नोपलले २ विकेट गुमाएर ५.३ ओभरमा लक्ष्य भेट्टाएको थियो ।

यसअघि नेपालले १९ रनले भारतलाई हराएको थियो भने बंगलादेशसँगको २ ले पराजित भएको थियो । एसीसी यू–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्।

नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *