दार्चुलामा जिप दुर्घटना

दार्चुला, ५ कात्तिक । महाकाली नगरपालिका वडा नं ९ दत्तु चुच्चैमा महाकाली यातायातको जिप आज दुर्घटना भएको छ । सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नंको जिप सोतर्‍यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७

पुरा पढ्नुहोस

छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय

गौशाला, ५ कात्तिक । हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात

पुरा पढ्नुहोस

दीपक मनाङ्गेलाई एमालेले दिएन टिकट : स्वतन्त्रबाट चुनाव लड्ने

मनाङ, ५ कात्तिक । डन भनेर चिनिएका राजिव गुरुङ ‘दीपक मनाङ्गे’ स्वतन्त्रबाट प्रदेश सभामा चुनाव लड्ने भएका छन् । हालै एमालेमा प्रवेश गरेका उनी एमालेबाटै मनाङ १ बाट प्रदेशका लागि सर्वसम्मत सिफारिस भएका थिए । तर,

पुरा पढ्नुहोस

भेडापालन व्यवसाय संकटमा

सल्लेरी, सोलुखुम्बु, ५ कात्तिक । हिमाली भेगमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झार्न थालिएको छ । यस वर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुंगाका भेडापालक जितबहादुर गुरुङले बताउनुभयो । सोलुखुम्बुको मुक्ली, सल्यान

पुरा पढ्नुहोस

झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

सुरुङ्गा, झापा, ५ कात्तिक । झापाको बुद्धशान्ति गाउँपालिका–७ बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ । मे६प ९५०५ नंको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका–४ निवासी बमबहादुर बुढाथोकीको सात वर्षीय छोरा विशाल बुढाथोकीको

पुरा पढ्नुहोस

परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि

इनरुवा, ५ कात्तिक । सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ । सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले

पुरा पढ्नुहोस

कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्

पथरी (मोरङ), ५ कात्तिक । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर

पुरा पढ्नुहोस

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

खजुरा, बाँके, ५ कात्तिक । बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । जिल्लाको जानकी गाउँपालिकाको गनापुरस्थित बागेश्वरी सिमेन्ट उद्योगमा एकजना कामदारको मृत्यु भएको हो । उद्योगमा

पुरा पढ्नुहोस

काँग्रेसले ३२ वटै जिल्लाका उम्मेदवार टुंगो लगायो

काठमाडौँ, ४ कात्तिक । नेपाली काँग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र

पुरा पढ्नुहोस

यसरी मनाए जापानका नेपालीले तिहार

टोकियो, जापान, ५ कात्तिक ।  तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै जापानका नेपाली एकत्रित भएर टीका थापेका छन् । दिदीबहिनीले दाजुभाइप्रति निष्ठा र दिर्घायुको आशिष तथा दाजुभाइले सक्दो दानदक्षिणा

पुरा पढ्नुहोस