होसियार ! चिया पिउनुहुन्छ ? क्यान्सर हुन सक्छ

काठमाडौँ । नेपाली समाजमा चिया पिउनु लाइफ स्टाइल हो । चियाबाट अधिकांश नेपालीको दैनिकी सुरु हुन्छ । तर, एउटा अनुसन्धानले चियाबारे सनसनीपूर्ण निष्कर्ष निकालेको छ । ब्रिटिस मेडिकल जर्नलमा प्र्रकाशित खोजले चिया धेरै पिउने व्यक्तिलाई

पुरा पढ्नुहोस

चीनमा भएको आगलागीमा परी १९को मृत्यु

बेइजिङ, ३ मङ्सिर ।  चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो

पुरा पढ्नुहोस

‘सुरक्षा चुनौती गम्भीर’

काठमाडौँ, ३ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीको प्रश्नले सबैलाई गम्भीर तुल्याएको बताउनुभएको छ

पुरा पढ्नुहोस

गगनकी प्रतिस्पर्धी सुवुना भन्छिन्, ‘पुराना पार्टीबाट मुलुक समृद्ध हुन सक्दैन’ (भिडियो)

काठमाडौं, २ मंसिर । विवेकशिल साझा पार्टीकी नेतृ सुवुना बस्नेतले पुराना पार्टीहरुले विकास गर्न नसक्ने ठोकुवा गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाकी उम्मेदवार समेत रहेकी उनले मिडिया एनपी टिभीसँगको कुराकानीमा यस्तो बताएकी

पुरा पढ्नुहोस

रणबिर कपूर अब रोमान्टिक फिल्ममा नदेखिने

काठमाडौं, २ मंसिर । रणबिर कपूर एक यस्ता अभिनेता हुन् जो जुनसुकै भूमिकामा पनि परफेक्ट देखिन्छन् । उनको आगामी फिल्म ‘दत्त बायोपिक’ र ‘ब्रम्हास्त्र’ हो । रणबिरको पछिल्लो फिल्म जग्गा जासूस फ्लप भएको थियो । यो

पुरा पढ्नुहोस

धुलिखेल बाह्रबिसे सडक चार लेनमा स्तरोन्नती गर्ने प्रक्रिया अघि बढाएको छुः संचारमन्त्री बस्नेत

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका नेता तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल बाह्रबिसे सडक चार लेनमा स्तरोन्नती गर्ने प्रक्रिया अघि बढिसकेको बताएका छन् । सिन्धुपाल्चोक क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बस्नेतले मतदाताहरुलाई अपिल

पुरा पढ्नुहोस

१७ किलो सुनसहित एक जना पक्राउ

काठमाडौं, २ मंसिर । रसुवागढी नाकाबाट १७ किलो सुनसहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ पाजुङका ३१ वर्षका कार्साङ दावा तामाङ रहेको प्रहरीले जनाएको छ । सुराकीको आधारमा तामाङलाई पक्राउ गरिएको र

पुरा पढ्नुहोस

ओखलढुंगामा बम विस्फोट

ओखलढुंगा, २ मंसिर । वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान ओखलढुंगामा बम प्रहार गरिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको हो

पुरा पढ्नुहोस

गोविन्द केसीमाथि ओलीले आक्रोश पोखेपछि रञ्जु दर्शनाले दिइन् यस्तो चुनौती

काठमाडौं, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विवेकशिल साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले ओलीलाई चुनौति दिएकी छन् । ओलीले डा. गोविन्द केसीमाथि आक्रोश पोखेपछि दर्शनाले ओलीलाई चुनौती दिएकी हुन् । ओलीले डा. केसीलाई

पुरा पढ्नुहोस

किर्तेबाट जोगिन राजनीतिको सहारा लिएका सिलवालले उदयलाई मेरा कारणले चर्चामा आए भन्न मिल्छ ?

काठमाडौं, २ मंसिर । विवादास्पद छविका पूर्व डिआइजी नवराज सिलवाल किर्तेबाट जोगिन राजनीतिमा लागेको पुष्टी भएको छ। प्रहरी महानिरीक्षक बन्न अति गोप्य मानिने कार्यसम्पादन मूल्याकंनको फाइल चोरी गरी उनले आफ्नो नम्बर बढाएको पुष्टी भइसकेको छ। सरकारले

पुरा पढ्नुहोस