९ अर्ब रुपैयाँ आचारसंहिताविपरीत जिल्ला पठाईंदै

काठमाडौँ । सरकारले बाढीपीडित र सिँचाइ संरचना पुनर्निर्माणका लागि विभिन्न जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको छ । दुवै चरणको निर्वाचनको पूर्वसन्ध्यामा सरकारले ३७ भन्दा बढी जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको हो। सरकारले

पुरा पढ्नुहोस

प्रचारमा उम्मेदवारहरूले खर्च गरेको १४ करोड बिदेसियो

काठमाडौँ । मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ बाहिरिँदै छ । सामाजिक सञ्जालमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का नाममा प्रतिउम्मेदवारले

पुरा पढ्नुहोस

सेलरोटी बेचेरै मासिक ५० हजार आम्दानी

काठमाडौँ । भरतपुरमा भाटभटेनी सुपरमार्केट खुलेपछि क्षेत्रपुरकी रेखा गुरुङलाई भ्याननभ्याई छ । उज्यालो भएदेखि साँझसम्मै उनी व्यस्त हुन्छिन् । भाटभटेनी सुपरमार्केटका लागि उनले हरेक दिन सेलरोटी, खुरमा, निमकिन, फिने, अनारासा (चिनीरोटी), अर्सा (भेलीरोटी)लगायत परिकार बनाउँछिन्

पुरा पढ्नुहोस

कतारबाट यसकारण फर्कदैछन् सयौं नेपाली

काठमाडौँ । ६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर

पुरा पढ्नुहोस

सुरक्षामा रिजर्भ फोर्स

काठमाडौँ ।  पहिलो चरणमा निर्वाचन हुने ६ नम्बर प्रदेशका सातवटै जिल्लामा आवश्यक सबै तयारी पुरा भएको छ ।क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका अनुसार सबै मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । सडक सञ्चालले नछोएको

पुरा पढ्नुहोस

निर्वाचनले विमानस्थलमा यात्रुको चाप: पहिलाभन्दा बढी उडान

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप परेको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुगम क्षेत्रको आन्तरिक उडानमा १५ प्रतिशतसम्म चाप बढेको  छ । विमानस्थल कार्यालयका प्रवक्ता ठाकुरले भने, -सुगममा उडान भर्ने सबै एयरलाइन्स कम्पनीले

पुरा पढ्नुहोस

धर्मगुरुको यस्तो कर्तुत: केही श्रीमतीले गरे सम्बन्ध बिच्छेद

काठमाडौँ । उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने कथित धर्मगुरु पक्राउ परेका छन् । चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ गरेको हो । उनले

पुरा पढ्नुहोस

२९ भोटका लागि करोडौं खर्च

ताप्लेजुङ । अति दुर्गम स्थानका सबैभन्दा कम मतदाता रहेका केन्द्रमा मतपेटिका ढुवानी तथा कर्मचारी व्यवस्थापन गर्न सरकारको करोडौं रुपैयाँ खर्च हुने देखिएको छ । फक्ताङलुङ गाउँपालिका ६ स्थित ग्याब्ला आधारभुत विद्यालयमा रहेको केन्द्रमा मतदान गर्ने मतदाताको

पुरा पढ्नुहोस

बढी भाडा असुल्ने सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी

पुरा पढ्नुहोस

चिकित्सक क्षेत्रमा बौद्धिक चोरीको विगविगी

काठमाडौँ ।  नाईजेरियामा गरिएको एक अनुसन्धानलाई पश्चिम नेपालमा गरिएको भन्दै बाली मेडिकल जर्नल र नेपाल मेडिकल जर्नलमा लेख प्रकाशित गर्ने चिकित्सकले यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी लेख प्रकाशित गराउने पाँचसदस्यीय टोलीका एक

पुरा पढ्नुहोस