लक्ष्मीपूजाको दिन चलचित्र ‘राधे’ युट्युबमा रिलिज

काठमाडौं, २ कात्तिक । लक्ष्मीपूजाको दिन ‘राधे’ चलचित्र युट्युबमा रिलिज गरिएको छ । गत वर्ष लक्ष्मीपूजाकै दिन प्रदर्शनमा आएको ‘राधे’ एक वर्षपछि युट्युबमा रिलिज भएको हो । सुशील पोखरेलले निर्माण र जगदीश्वर थापले निर्देशन गरेको ‘राधे’

पुरा पढ्नुहोस

नेपाली चलचित्रमा भिलेन स्टारडम

अनिल पंगेनी काठमाडौं, १ कात्तिक । चलचित्रमा नायक/नायिकाप्रति एकलौटी रुपमा झुकाव राख्ने गरिन्छ । चलचित्र निर्माणदेखि प्रदर्शनसम्म नायक नायिका ‘को’ छन् भन्ने चासोका साथ हेरिन्छ, र चलचित्र चल्ने र नचल्नेमा अड्कल पनि काटिन्छ । चर्चा नायक

पुरा पढ्नुहोस

यी हिरोइनलाई छैन उमेरको असर, प्रकृतिलाई दिइरहेका चक्मा !

काठमाडौं, १ कात्तिक ।  महाभारतकी सत्यवतीको झै लाग्छ यी हिरोइनलाई चिर यौवनको बरदान प्राप्त भएको छ । बढ्दो उमेर भएपनि उनीहरु उस्तै देखिन्छन् । देख्दा लाग्छ की पाकृतिको नियम यीनीहरुमा लाग्दैन । भगवान पनि उनीहरुलाई

पुरा पढ्नुहोस

राजेश हमाल भन्छन् ‘१७ वर्षको उमेरमा २२ वर्षकी युवतीसँग प्रेम बस्यो ’

विदेशमा बित्यो स्कुले जीवन मैले कक्षा चारसम्म नयाँदिल्लीमा र कक्षा पाँचदेखि नौसम्म रुसमा अध्ययन गरेँ । तर, एसएलसी भने नेपालबाटै दिएँ । ०३८ मा मैले १६ वर्षकै उमेरमा एसएलसी उत्तीर्ण गरेको हुँ । द्वितीय श्रेणीमा एसएलसी

पुरा पढ्नुहोस

सलमान खानको ‘टाइगर जिन्दा है’ फस्ट लुक सार्वजनिक

काठमाडौं, १ कात्तिक । सुपरस्टार सलमान खानको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को फस्ट लुक सार्वजनिक भएको छ । ‘सुल्तान’ खानले दिपावलीको शुभकामना दिँदै फेसबुकमार्फत फस्ट लुक सार्वजनिक गरका हुन् । पोष्टरमा सलमानले हातमा बन्दुक लिएका

पुरा पढ्नुहोस

‘झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौँ १ कार्तिक  । सौगात मल्ल र बेनिशा हमाल द्वारा अभिनित चलचित्र  ‘झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक भएको छ । सिमोस सुनुवारले निर्देशनमा तयार भएको यस चलचित्रलाई नायिका निशा अधिकारीले निर्माण गरेकी हुन् । कमेडी जानराको चलचित्र  ‘झ्यानाकुटी’ मंसिर १ गते रिलिज गर्ने

पुरा पढ्नुहोस

‘रुद्रप्रिया’ भूत नभएको हरर फिल्म !

काठमाडौं, १ कात्तिक । भोलि देखि देशभर एकसाथ प्रदर्शमा आउन लागेको चलचित्र ‘रुद्रप्रिया’ को अधिवक्ता द्वय स्वागत नेपाल र दिल्ली भट्टले प्रशंसा गरेका छन् । नायिका तथा निर्मात्री रेखा थापाले फिल्मको विषयमा विमर्श गर्न गरेको फेसबुक

पुरा पढ्नुहोस

नायिका विनिता बरालको पत्रकारमाथि आक्रोश, कसैकसैको समाचार लेख्ने तरिका बद्लिएन

काठमाडौं, १ कात्तिक । हाल अमेरिकामा रहेकी नायिका विनिता बराल पत्रकारमाथि खनिएकी छन् । मंगलबार विभिन्न सञ्चारमाध्यममा विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाविरुद्ध ‘नेता बन्न नसकेपछि सेलरोटी बेच्दै’ भनेर लेखिएको समाचारलाई लिएर विनिता पत्रकारमाथि आक्रोशित भएकी

पुरा पढ्नुहोस

‘सिक्रेट सुपरस्टार’ को मध्य भागपछि आमिर खानको रोल

काठमाडौं, ३१ असोज । बलिवुड अभिनेता आमिर खानको ‘सिक्रेट सुपरस्टार’ रिलिज हुने तयारीमा छ । फिल्ममा उनको रोल मध्यभागबाट मात्रै हने छ । ‘दंगल’ फिल्मकी बाल कलाकार जायरा वसिमको ‘सिक्रेट सुपरस्टार’ मा मूख्य भूमिका रहेको

पुरा पढ्नुहोस

कमब्याक गर्दैछन् नायक राज आर्यन, फिल्म हुनेछ धमकेदार

काठमाडौं, ३१ असोज । नायक राज आर्यनले नेपाली फिल्ममा कमब्याक गर्ने भएका छन् । ‘लभ यु म्यान’ र ‘चियर्स’ जस्ता फिल्ममा काम गरेका राज पिएनपी मिडियाको व्यानरमा निर्माण हुने चलचित्रबाट दर्शकमाझ आउने भएका छन् । चार

पुरा पढ्नुहोस