‘लालटिन’को ट्रेलर सार्वजनिक, दयालाई छोडेर प्रियंका अर्कैसंग रोमान्समा

काठमाडौँ २२ बैशाख ।  आउँदो जेठ २६ गते रिलिज हुने ‘लालटिन’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ्ग राई र प्रियंका कार्कीको प्रमुख भूमिका रहेको यो फिल्ममा भने प्रियंका दयाहाङ्ग भन्दा अर्कै पात्रसंग देखिँदै छिन्

पुरा पढ्नुहोस

चलचित्र पत्रकार संघले डा. लम्माससहित चार जना पत्रकारलाई सम्मान र पुरस्कृत गर्दै

काठमाडौं, २२ वैशाख । चलचित्र पत्रकार संघ नेपालले पत्रकार डा. नवराज लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारबाट सम्मानित हुने पहिलो पत्रकारका रुपमा डा. लम्साल हुने भएका छन् । यसै

पुरा पढ्नुहोस

चलचित्र निर्माता श्रेष्ठ वडा अध्यक्षको उम्मेदवार

काठमाडौं, २२ वैशाख । चलचित्र निर्माता पिएल श्रेष्ठले काठमाडौंको बुढानिल्कण्ठ नगरपालिका–१३ को वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । मुलुकमा २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लिएर धेरैमा उत्साह थपिएका बेला राप्रपाका तर्फबाट उम्मेदवार बनेका निर्माता

पुरा पढ्नुहोस

ऋचा शर्माको ‘आधा लभ’ जेठ २६ गते रिलिज हुने, आकार्षक छ ट्रेलर (भिडियो)

काठमाडौं, २२ वैशाख । नायिका ऋचा शर्मा अब निर्माता पनि भएकी छन् । ऋचाले निर्माण गरेको पहिलो चलचित्र ‘आधा लभ’ जेठ २६ गते रिलिज हुँदैछ । चलचित्रको ट्रेलर युट्युबमा राखिएको छ । आधा लभको ट्रेलरले आमदर्शकमा

पुरा पढ्नुहोस

सलमान खान द्वारा अभिनित ‘ट्युबलाइट’को टिजर रिलिज

काठमाडौं । बहुप्रतिक्षित सलमान खानको नयाँ चलचित्र ‘ट्युबलाइट’को टिजर रिलिज भएको छ  । ब्लकबस्टर फिल्म सुल्तानको सफलतापछि यो फिल्मको स्टोरीलाई लिएर सलमानका फ्यानहरु उत्सुक देखिन्छन् । तर, ट्युबलाइटको स्टोरी नयाँ नभएर रिमेक भएको खबर भारतीय सञ्चार

पुरा पढ्नुहोस

अमेरिकाबाट आएर चलचित्र खेले पनि कसैले नलेखेको भन्दै दिलीप रायमाझीको आक्रोश, भन्छन्, राम्रो गर्नेको केही नहुने रहेछ

काठमाडौँ, २१ वैशाख । अभिनेता दिलीप रायमाझी यतिबेला नेपालमा छन् । पाँच वर्षअघि अमेरिका भासिएका दिलीप बेलाबेला नेपाल आइरहन्छन् । चलचित्र खेल्दाखेल्दै अमेरिका पलायन भएको भन्ने धेरै आलोचना भएपछि उनी वर्षमा दुई–तीन पटक नेपाल आएर

पुरा पढ्नुहोस

निर्वाचन प्रचार छोडेर करिश्मा लागिन् ध्यान गर्न (हेनुहोस् तस्विर)

काठमाडौं, २१ बैशाख । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालकी नेतृ तथा नायिका करिश्मा मानन्धर स्थानीय निर्वाचनको सरगर्मी बढेका बेला ध्यान गर्न लागेकी छन् । बैशाख ३१ गते स्थानीय तहको निर्वाचन नजिकिरहेका बेला नेतृ मानन्धरले

पुरा पढ्नुहोस

बाहुबली–२ ले कमायो हजार करोड

नयाँ दिल्ली, २१ बैशाख । बहुचर्चित दक्षिण भारतीय चलचित्र बाहुबली–२ ले हजार करोड कमाएको छ । भारतीय संचार माध्यहरुका अनुसार बाहुबलीले एक हजार करोडको आँकडा छोएको छ । रिलिज हुने वित्तिकै यो फिल्मले बक्स अफिसको सबै

पुरा पढ्नुहोस

विवाह बन्धनमा बाँधिदै बाहुबलीका नायक प्रभास

एजेन्सी, यतिबेला बिश्व फिल्म बजारमा निकै चर्चा कमाएको फिल्म हो बाहुबली- २ ।  बाहुबलिको चर्चासँगै अभिनेता  प्रभास पनि चर्चाको शिखरमा छन्। तमिल फिल्ममा निकै जमेको अभिनेता  प्रभासले यति बेला  बलिउडका सुपर स्टार सलमान, शाहरुखलाइ समेत  पछि

पुरा पढ्नुहोस

कलाकार हरिवंश आचार्य उपन्यास ‘हरिबहादुर’ आउँदै

काठमाडौं, २१ वैशाख । ‘चिना हराएको मान्छे’ पुस्तक लेखेर चर्चामा आएका कलाकार हरिवंश आचार्यको परिचयमा अब उपन्यासकार पनि थपिने भएको छ । हरिवंशले लेखेको पहिलो औपन्यास कृति ‘हरिबहादुर’ आगामी शनिबार विमोचन हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानको

पुरा पढ्नुहोस