मिस युनिभर्सको फिनाले आइतबार, आफूलाई भोट दिन नग्मा श्रेष्ठको आग्रह (भिडियोसहित)

काठमाडौं, ८ मंसिर । ६६ औँ मिस युनिभर्सको आयोजना अमेरिकास्थित लस भेगासमा पर्सी आइतबार हुँदैछ । यही नोभेम्बर २६ मा हुने उक्त आयोजनमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी भएकी छन् । मिस नेपाल आयोजना

पुरा पढ्नुहोस

मनिषा कोइरालासँग ‘फेरि भेटौंला’ खेल्ने नायिका पार्वती अधिकारी किन छिन् गुमनाम ? फेरि फर्कंदैछिन् नेपाली चलचित्रमा (भिडियो)

काठमाडौं, ८ मंसिर । २०४६ सालमा निर्मित ‘फेरि भेटौंला’ चर्चित चलचित्र हो । फूर्वा छिरिङले निर्देशन गरेको सो चलचित्र कलाकार र संगीतका कारण निकै चर्चामा रह्यो । बलिउडमा संघर्षरत रहेकै अवस्थामा नायिका मनिषा कोइराला ‘फेरि

पुरा पढ्नुहोस

प्रकाशको मृत्युपछि सम्हालिन सकिनन् विना मगर, रुँदै चिच्याउँदै पुगिन् नर्भिक अस्पताल (भिडियो)

काठमाडौं, ३ मंसिर । विना मगर कञ्चनपुर–१ की प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी चुनावी कार्यक्रममै कञ्चनपुरमा रहेका बेला पति प्रकाश दाहालको आइतबार मृत्यु भयो । पतिको मृत्युको खबर पाएलगत्तै बिना हेलिकप्टर मार्फत काठमाडौं आइन्

पुरा पढ्नुहोस

गगनकी प्रतिस्पर्धी सुवुना भन्छिन्, ‘पुराना पार्टीबाट मुलुक समृद्ध हुन सक्दैन’ (भिडियो)

काठमाडौं, २ मंसिर । विवेकशिल साझा पार्टीकी नेतृ सुवुना बस्नेतले पुराना पार्टीहरुले विकास गर्न नसक्ने ठोकुवा गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाकी उम्मेदवार समेत रहेकी उनले मिडिया एनपी टिभीसँगको कुराकानीमा यस्तो बताएकी

पुरा पढ्नुहोस

दयाहाङ राई र सुरक्षा पन्तको ‘भैरे’, मंसिर ४ गतेदेखि फ्लोरमा जाने (भिडियो)

काठमाडौं, ३० कात्तिक । नेपाली चलचित्र ’भैरे’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त चलचित्र निर्माणको घोषणा गरिएको हो । भैरे घोषणा कार्यक्रममा दयाहाङ राई, सुनील थापा, विक्रान्त बस्नेत, सुरक्षा पन्त,

पुरा पढ्नुहोस

गायनलाई बेकारको पेशा अंगालिएछ भनेर सोच्थे, तर, अहिले निकै खुसी छु : गायिका जानकी

काठमाडौं, २८ कात्तिक । जानकी तारामी मगर पछिल्लो पुस्ताकी चर्चित लोकदोहोरी गायिका । जिल्लामा आयोजना हुने हरेक महोत्सव र सांस्कृतिक कार्यक्रममा उनलाई बोलाइने गरिन्छ ।  झम्के माया, , पानीपुरी, मेयारनीको पोइ...लगायत गीत उनका चर्चित छन् ।

पुरा पढ्नुहोस

सुटिङ स्थलमै मनाए कलाकार हरिवंश आचार्यले जन्मदिन (भिडियो)

काठमाडौं, २७ कात्तिक । वरिष्ठ कलाकार हरिवंश आचार्यले सोमबार आफ्नो ६१ औं जन्मदिन मनाएका छन् । मह सञ्चारको निर्माण रहेको चलचित्र ‘सत्रुगते’को छायांकनस्थल भक्तपुरको बालकोटस्थित रोज भिलेजमा कलाकार, चलचित्रकर्मी र पत्रकारहरुको उपस्थितिमा आचार्यले आफ्नो जन्मदिन

पुरा पढ्नुहोस

विद्युतीय झन्झटको अन्त्य गर्न सक्रिय बिजुलीम्यान (भिडियो)

काठमाडौं, १४ कात्तिक । जल स्रोतको धनी देश नेपालले विद्युत अभाव व्यहोरिरहेको छ । १८ घण्टासम्म लोडसेडिङ खेपेको नेपाल एक वर्षदेखि लोडसेडिङ मुक्त हुने प्रयासमा रहेको छ – छिमेकी मुलुक भारतबाटै विद्युत आयात गरेर भएपनि

पुरा पढ्नुहोस

वाम गठबन्धनलाई तरुण उपाध्यक्ष चापागाईंको चेतावनी– सत्ता कब्जा गर्ने सपना नदेखे हुन्छ (भिडियो)

काठमाडौं, १३ कात्तिक । नेपाल तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईंले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । सरकार निर्वाचन गर्न नचाहेको अफवाह फैलाएर वाम गठबन्धनले चुनाव भाँड्न खोजेको आरोप समेत लगाएका

पुरा पढ्नुहोस

प्रदर्शनकै दिन कति कमायो ऐश्वर्यले ? कलाकार र दर्शकबाट कस्तो पायो प्रतिक्रिया ?(भिडियो)

काठमाडौँ, १० कात्तिक । बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ले सुरुवाती व्यापार आक्रामक गरेको छ । छठ पर्वको अवसर पारेर बिहीबारबाट मुलुकभर प्रदर्शनमा ल्याइएको नायक रमेश उप्रेतीको निर्माणमा डेब्यु रहेको ऐश्यर्वले व्यापार राम्रो गरेको निर्माण टिमको

पुरा पढ्नुहोस