प्रतिनिधी सभा र प्रदेशसभा सदस्य निर्वाचनः मनोनयन दर्ता शुरु

काठमाडौं, ५ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । ३२ जिल्लामा पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने प्रत्यक्षतर्फको मनोनयन दर्ता भइरहेकाे छ । उम्मेदवारी मनोनयन दर्ताका लागि

पुरा पढ्नुहोस

मनोनयन दर्ता गर्न जान हेलिकप्टर चार्टर !

काठमाडौं, ५ कात्तिक । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले शुक्रबार भोजपुरका उम्मेदवारहरुको टुंगो लगायो । कांग्रेसको संसदीय बोर्डले प्रतिनिधी सभामा १ निर्वाचन क्षेत्र रहेको भोजपुरमा उमेशजंग रायामाझीलाई उम्मेदवार बनाउने निर्णय गर्यो ।

पुरा पढ्नुहोस

काठमाडौंमा फेरी गोली चल्यो, एक घाइते

काठमाडौं, ५ कात्तिक । राजधानीको म्हैपीमा आइतबार बिहान गोली चलेको छ । प्रहरीका अनुसार गोली लागेर कल्याण गुरुङ नामका एक व्यक्ति घाइते भएका छन् । उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । आइतबार विहान

पुरा पढ्नुहोस

टिकट वितरणको लफडाः भोजपुर कांग्रेसमा भाँडभैलो, विद्रोहको तयारी

भोजपुर, ४ कात्तिक । प्रदेश सभा र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि वितरण गरिएको टिकटलाई लिएर भोजपुर कांग्रेसमा भाँडभैलो मच्चिएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि शुक्रबार नेपाली कांग्रेसको संसदीय बोर्डले टिकट वितरण

पुरा पढ्नुहोस

भाइटीकामा ११ः५१ बजेको साइत उत्तम

काठमाडौँ, ४ कात्तिक ।  यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ

पुरा पढ्नुहोस

अाज यमपञ्चकको चौथो दिन : गोवद्र्धन पूजा गरि मनाइँदै

काठमाडौँ, ३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने

पुरा पढ्नुहोस

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

काठमाडौँ, २ कात्तिक । मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ । सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको

पुरा पढ्नुहोस

१९ हजार ८०९ मतदान केन्द्र, १ करोड ५४ लाख मतदाता

काठमाडौं, २ कार्तिक । निवार्चन आयोगले मङ्सिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ। आयोगका अनुसार

पुरा पढ्नुहोस

अाज यमपञ्चकको तेस्रो दिन : धनधान्यकी देवी लक्ष्मीको पूजा गरि मनाइँदै

काठमाडौँ, २ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने

पुरा पढ्नुहोस

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने सुरक्षा परिषद्को निर्णय

काठमाडौँ, १ कात्तिक ।  राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको परिषद्को बैठक आगामी मंसिर १०

पुरा पढ्नुहोस