विस्तृत शान्ति सम्झौताको ११ वर्ष, पीडितको मुद्दा प्रथामिकतामै परेन

काठमाडौं, ५ मंसिर । विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पूरा भएको छ । माओवादी युद्ध प्रभावितहरुले अझै न्याय पाउन सकेका छैनन् । विस्थापित घर फर्कन सकेका छैनन् । लुटिएको सम्पत्ति फिर्ता भइसकेको छैन ।

पुरा पढ्नुहोस

प्रकाश दाहालको मृत्युको समाचार ‘ब्रेक’ गर्दा झेल्नु परेको दुई घन्टाको अनुभूति

सुदीप बिमली काठमाडौं, ४ मंसिर । सदाझैँ आइतबार पनि म बिहान ६ बजे नै अफिस आइपुगें । अफिस आएसँगै नियमित सेड्युलअनुसार बिहानको समाचार अपडेट गर्न लागें । दुईवटा न्युज अपडेट गरेलगत्तै ६ः३० बजे मेरो मोबाइलमा घन्टी

पुरा पढ्नुहोस

निर्वाचन प्रभावित बनाउन विप्लव समूहको श्रृंखलाबद्ध बम विस्फोट !

काठमाडौं, १ मंसिर । यही मंसिर १० र २१ गते मुलुकभर दुई चरणमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । राजनीतिक दलहरु चुनावी सभा र प्रचार

पुरा पढ्नुहोस

अख्तियारले थाल्यो उच्च सरकारी कर्मचारीमाथि छानबिन, २५ जनामाथि अनुसन्धान, को को पर्दैछन् फन्दामा ?

काठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको आरोपमा एक सय बढी सरकारी कर्मचारीहरूमाथि अनुसन्धान सुरु गरेको छ । तीमध्ये सोमबारदेखि २५ कर्मचारीविरुद्ध छानबिन अघि बढाएको छ । अनुसन्धानको दायरामा आउनेमा सरकारका

पुरा पढ्नुहोस

चुडामणि शर्मा, गोपाल खड्का, विश्वराज पाण्डे हालसम्मका अख्तियारको ‘हाई प्रोफाइल’ भ्रष्टाचारी

काठमाडौं, ३० कात्तिक । लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त भएका बेला भ्रष्टाचारमा संलग्न तल्लोस्तरका कर्मचारीलाई मात्र समात्ने गरेको आरोप लागेको थियो । त्यसको जवाफ दिँदै, अख्तियारले पत्रकार सम्मेलन नै गरेर चाँडै ‘ठूला माछा समात्ने’ जानकारी

पुरा पढ्नुहोस

बुढीगण्डकी निर्माणको सम्झौता खारेज भएकोमा एमाले र माओवादी केन्द्र आक्रोशित, भने जति चन्दा नपाएपछि खारेज : ओली

काठमाडौं, २९ कात्तिक । सरकारले बुढीगण्डकी निर्माणको सम्झौता खारेज गरेकोमा सरकारको चर्को आलोचना गरेका छन् । चिनियाँ ठेकेदार कम्पनी गेजुवालाई विना प्रतिस्पर्धा निर्माणको ठेक्का दिइएको भन्दै सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसम्झौता खारेज गरी नयाँ

पुरा पढ्नुहोस

गेजुवा टेन्डर प्रकरण : बाबुरामको जित कि प्रचण्डको हार

काठमाडौं, २७ कात्तिक । सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माण विना प्रतिस्पर्धा चिनियाँ ठेकेदार कम्पनी गेजुवालाई ठेक्का दिने यसअघिको निर्णय खारेज गरेपछि यो विषय निकै चर्चित बनेको छ । प्रचण्ड नेतृत्वको सरकारका ऊर्जामन्त्री जनार्दन शर्माले अन्तिम

पुरा पढ्नुहोस

संविधानसभा निर्वाचनपछिका ६ कम्युनिस्ट र दुई कांग्रेस सरकार, कसको पालामा कति काम भयो ? (तथ्यसहित)

काठमाडौं, २७ कात्तिक । झन्डै दुई सय ५० वर्षको जहानियाँ राजतन्त्रको अन्त्य गर्दै मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएपछि नयाँ संविधान बनाउन संविधानसभाको निर्वाचन भयो । पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बन्यो र कांग्रेसलाई

पुरा पढ्नुहोस

युरोपियन युनियन र पूर्वराजपरिवारले बेहोर्दैछ रवीन्द्र मिश्रको चुनावी खर्च !

काठमाडौं, २६ कात्तिक । विवेकशील साझा पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेका रवीन्द्र मिश्रको चर्चा अहिले शिखरमा छ । व्यवस्थित र हाइटेक चुनावी प्रचारका कारण मिश्रले कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई अप्ठेरो पारिरहेको भन्ने चर्चाबीच यतिखेर

पुरा पढ्नुहोस

थपिए १४ लाख मतदाता : स्थानीय तहको निर्वाचन परिणाम फेल खाने

काठमाडौं, २२ कात्तिक । गएको वैशाख, जेठ र असोजमा तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचन परिणामबाट एमाले, कांग्रेस र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो दलको रुपमा आएका छन्

पुरा पढ्नुहोस