पर्यटन प्रवर्द्धन गर्न सांस्कृतिक कार्यक्रम

गुलरिया (बर्दिया), २९ वैशाख । पर्यटन प्रवर्द्धन गर्नका लागि थारू सास्ंकृतिक कला, भाषा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ राजापुर नगरपालिका–८ सदुवामा बडघर विहिबार अन्तरक्रिया र सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । बेस संस्था बर्दियाको आयोजनामा भइरहेको उक्त

पुरा पढ्नुहोस

एफपिओसम्बन्धी सम्झौता

काठमाडौँ, २८ वैशाख । नागरिक लगानी कोष र एनएमबी बैंकबीच फर्दर पब्लिक इस्यु (एफपिओ) सम्बन्धी सम्झौता भएको छ । बैंकको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयर निष्काशन गर्ने सम्झौतामा कोषका

पुरा पढ्नुहोस

लोडसेडिङ हटाउने कुलमान पत्रकारहरुसँग रोएपछि…

काठमाडौं, २६ वैशाख । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै रोएका छन् । लोडसेडिङ हटाउने कार्यमा अहम्‌भूमिका निर्वाह गरेको प्रमुख घिसिङ मंगलबार आयोजित पत्रकार सम्मेलनमा इमान्दार भएर काम

पुरा पढ्नुहोस

पर्यटक आगमनमा वृद्धि

बुटवल, २६ वैशाख । विगत वर्षको तुलनामा सन् २०१६ मा बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यस नाकाबाट स्थलमार्ग भएर सन् २०१६ मा तेस्रो मुलुकका एक लाख ४७ हजार छ सय

पुरा पढ्नुहोस

नेपाल र भारत सरकारको सम्झौताबाट बल्ब खरिद हुन्छ- ऊर्जामन्त्री शर्मा

सल्यान, २६ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताएका छन् । गृह जिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद

पुरा पढ्नुहोस

अबको बजेट ऐतिहासिक हुन्छ– गभर्नर डा‍‍. नेपाल

काठमाडौँ, २५ वैशाख । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४/0७५ को बजेट ऐतिहासिक हुने बताएका छन् । राष्ट्र बैंकले यहाँ साेमबार आयोजना गरेको आव २०७४/0७५ का लागि पूर्व बजेटकालीन अन्तक्र्रियामा उनले भने, “स्थानीय

पुरा पढ्नुहोस

सुर्तीजन्य पदार्थका आवरणमा शतप्रतिशत सन्देशमूलक चित्र हुनुपर्ने व्यवस्था गर्दै सरकार

काठमाडौँ, २५ वैशाख । सरकारले सन् २०१८ बाट सम्पूर्ण धूमपान र सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत सन्देशमूलक छाप्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको छ । आजदेखि राजधानीमा सुरु भएको ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिम’ मा

पुरा पढ्नुहोस

भूकम्प प्रभावित १४ जिल्लाको जीविकोपार्जन र जीवनस्तर सुधार्न सम्झौता

काठमाडौँ, २५ वैशाख । गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भुकम्प प्रभावित १४ जिल्लामा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकासजस्ता गतिविधिमा सहयोगको लागि सम्झौता भएको छ । सम्झौता अनुसार कोष र प्राधिकरणबीच भूकम्प प्रभाबित १४

पुरा पढ्नुहोस

मोरङ व्यापार सङ्घमा सारडा समुहको बहुमत

पथरी (मोरङ), २५ वैशाख । मोरङ व्यापार सङ्घको ३१ औँ कार्य समितिको लागि आइतबार सम्पन्न निर्वाचनमा पवनसारडा पक्षले बहुमत हासिल गरेको छ । अाइतबारराति सम्पन्न मतगणनाअनुसार सारडा समूहबाट उद्योगतर्फबाट अनुपम राठी, (५८९) पवनकुमार सारडा (३५६) अनिल

पुरा पढ्नुहोस

बैंकमा गहना धितो राखेर सडक निर्माण

सन्तोष गौतम, बाबियाचौर (म्याग्दी), २५ वैशाख । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले स्थानीय स्तरबाट करोडौँँ रकम जुटाएर पूर्वाधार निर्माण गरेका छन् । सरकारी निकायले उपलब्ध गराएको बजेटको तुलनामा धेरै गुणा बढी रकम स्थानीय स्तरबाट जुटाएर सडक,

पुरा पढ्नुहोस