राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भई जनताको हितमा ढुक्क भएर काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौँ, १ कात्तिक । नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भई स्वास्थ्यमा जनताको हित

पुरा पढ्नुहोस

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु

रत्ननगर, चितवन १ कात्तिक । चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ । तीमध्ये स्क्रब टाइफसबाट

पुरा पढ्नुहोस

आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्ने- स्वास्थ्यमन्त्री

काठमाडौँ, ३१ असोज । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताएका छन् । आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका

पुरा पढ्नुहोस

कोरिया मैत्री अस्पताललाई नेपालकै नमुना अस्पताल बनाइने

भक्तपुर, ३० असोज  । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताललाई स्थानीय तहको नमुना एवं ‘रेफरल’ अस्पतालकोरूपमा विकास गरिने भएको छ । अस्पतालले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यो अस्पताललाई बाहिर जिल्लाबाट आउने सबै

पुरा पढ्नुहोस

राजधानीमा देखिएको रगत अभावमा राहत प्रदान गर्न गरियो विशेष रक्तदान कार्यक्रम

काठमाडौं, २९ असोज । राजधानीको कलंकीस्थित नेपाल नेशलन हस्पिटलले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ७० जना रक्तदाताले रक्तदान गरेका छन् । शनिवार विहान ८ देखि १२ बजेसम्मको समयमा ७० जनाले रगत दान गरेका हुन् । रक्तदान

पुरा पढ्नुहोस

दशैँ मनाउन गएका डाक्टर नआएपछि अस्पताल डाक्टरविहीन

उदयपुर, २८ असोज । दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ । अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र

पुरा पढ्नुहोस

दाङ सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु

दाङ, २६ असोज । यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका

पुरा पढ्नुहोस

जान्नुहोस् पुदिनाको चमत्कारी गुण

पुदिना चटनीको रूपमा निकै प्रयोग गरिन्छ । संसारैभरि पाइने यसको चटनी सबैजसोलाई मन पर्छ । पुदिना चटनीका लागि मात्रै उपयोग गरिँदैन, यसको उपयोग धेरै ठाउँमा हुन्छ । टुथपेस्ट, चुइगम, माउथ स्प्रेलगायतमा पनि प्रयोग हुन्छ ।

पुरा पढ्नुहोस

लामो कसरतपछि स्वास्थ्य बीमा विधेयक स्वीकृत, कसरी गर्ने त बिमा ?

कल्पना पौडेल  काठमाडौँ, २५ असोज । लामो कसरतपछि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउन बनेको स्वास्थ्य बीमा विधेयक स्वीकृत भएको छ । विसं २०६८ देखि स्वास्थ्य बीमा ऐनको मस्यौदा गर्ने प्रयास सफल भएको छ । यसअघि

पुरा पढ्नुहोस

बर्दिबासमा ९८ जनामा डेंगु

गौशाला, २५ असोज । महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ । उक्त कुरा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिएका छन् । अघिल्लो सोमबार बर्दिबास अस्पतालमा

पुरा पढ्नुहोस