चितवनमा चट्याङ लागेर माओवादी उम्मेदवारको मृत्यु

चितवन,२६ वैशाख । चट्याङ लागेर चितवनमा माओवादी उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्बर ११ का माओवादी केन्द्रका उम्मेदवार सिफल प्रजाको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो । घरमै सुतिरहेका बेला बिहान ३

पुरा पढ्नुहोस

होटल र गेष्ट हाउसमा छापा, यौन क्रियाकलापमा संलग्न १२ जना पक्राउ

सुरुङ्गा (झापा), २६ वैशाख । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ

पुरा पढ्नुहोस

नेपाल प्रहरीका पूर्वडीआईजी श्रेष्ठमाथि किन भयो खुकुरी प्रहार ?

काठमाडौँ, २६ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाडौंमा आपराधिक घटनामा वृद्धि भएको छ । आइतबार भक्तपुरमा एक व्यक्तिले दाजुको हत्या गरे । सोमबार काठमाडौंमा नुवाकोटका कांग्रेस नेता रमेश महतको शिवपुरी ड्रिंकिङ वाटर कम्पनीमा आगजनी

पुरा पढ्नुहोस

चितवनमा मध्यरातमा तीनवटा गाडी आपसमा ठोक्किदा १३ घाइते

रत्ननगर (चिवतन) । पूर्वी चितवनको रत्ननगरस्थित सौराहा चोकमा तीनवटा गाडी एकआपसमा ठक्कर खाँदा १३ यात्रु घाइते भएका छन्। रत्ननगर नगरपालिका–१ स्थित सडकमा गएराति १२:३० बजेको समयमा उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वबाट

पुरा पढ्नुहोस

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँच जना घाइते

मलेखु (धादिङ), २५ वैशाख । गजुरी गाउँपालिका–८ चैनपुरमा आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी, ३५

पुरा पढ्नुहोस

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ

काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल

पुरा पढ्नुहोस

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, २५ वैशाख । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक) को समाजशास्त्र÷मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com,

पुरा पढ्नुहोस

धम्क्याएर होइन, मन जितेर मत लिनुपर्छः प्रमुख निर्वाचन आयुक्त डा यादव

धादिङ, २५ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातलाई धम्क्याएर होइन, मन जितेर मत प्राप्त गर्न सकिने बताएका  छन । जिल्लाको निर्वाचन तयारी तथा शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिन आज धादिङबेँसी

पुरा पढ्नुहोस

भरुवा बन्दुक बनाउँदै गर्दा दुई पक्राउ

लमजुङ (बेँसीसहर), २५ वैशाख । भरुवा बन्दुक बनाउने दुई जनालाई लमजुङ बँेसीसहर–९, बिम्दाबाट आज प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा बेँसीसहरका २८ वर्षीय मनोज विक र २५ वर्षीय प्रदीप विक छन् । मध्यरातको समयमा भरुवा बन्दुक

पुरा पढ्नुहोस

शताब्दी पुरुष उपाधि दिएकामा स्वागत

काठमाडौँ, २५ वैशाख । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई यही वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकमार्फत ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिबाट सम्मान गरेकामा त्रिमूर्ति निकेतन र नइ प्रकाशनले स्वागत गरेका छन् । निकेतन र प्रकाशनले सो सम्मानका लागि पहल

पुरा पढ्नुहोस