म्यानचेस्टर सिटी र आर्सनलको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना कायमै

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलले आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कायमै राखेका छन् । लिग अन्तर्गत शनिवार राति भएको खेलमा म्यानचेस्टर सिटीले साविक विजेता लेस्टर सिटीलाई र आर्सनलले स्टोक

पुरा पढ्नुहोस

चेल्सीले जित्यो इंग्लिस प्रिमियर लिग

काठमाडौं, ३० वैशाख । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले दुई खेल अघि नै लिगको उपाधी जितेको हो । चेल्सीको जितमा

पुरा पढ्नुहोस

युरोपा लिगमा म्यान्चेस्टर युनाइटेड र अजाक्स भिड्ने

एजेन्सी । युरोपा लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब अजाक्स भिड्ने भएका छन् । बिहीबार राति भएको सेमिफाइनलमा क्लब सेल्टा डि भिगोविरुद्ध एक–एक गोलको बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले समग्रमा २–१ को जित

पुरा पढ्नुहोस

सर्वाधिक पुरस्कार राशिको एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट जेठ नाै गतेदेखि

काठमाडौँ, २८ वैशाख । सर्वाधिक पुरस्कार राशि भएको एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुनेभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा सो प्रतियोगिता आगामी जेठ ९ गतेबाट सञ्चालन हुने

पुरा पढ्नुहोस

रियल मड्रिड हारेर पनि च्याम्पियन्स लिग फाइनलमा पुग्यो

काठमाडौं, २८ वैशाख । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपनि समग्रमा ४–२ को जितसहित रियल मड्रिड फाइनलमा

पुरा पढ्नुहोस

बडी बिल्डर महेश्वर महर्जनलाई प्रधानमन्त्रीद्वारा सम्मान

काठमाडौं, २७ वैशाख । ५०औं एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिनका गोल्ड मेडलिस्ट महेश्वर महर्जनलाई अखिल नेपाल फुटबल संघले सम्मान गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा संघले महर्जनलाई सम्मान

पुरा पढ्नुहोस

मोनाकोलाई हराउँदै युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, २७ वैशाख । युभेन्टस च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २–१ ले हराउँदै युभेन्टस फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा २–० र दोस्रो लेगमा २–१

पुरा पढ्नुहोस

यी हुन्, मेस्सीका डुप्लीकेट, सुरक्षामा खलल पुगेको भन्दै हालियो जेल (फोटो फिचर)

काठमाडौ, २६ वैशाख । अर्जेन्टाईन तथा स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीका विश्वमा ठूलो संख्यामा फ्यान छन् । उनको खेल्ने शैली र उनको व्यक्त्विका कारण अन्य फुटबरलको तुलनामा उनका प्रशंसक बढी छन् । उनको

पुरा पढ्नुहोस

मिडिल्सब्रोमाथि चेल्सीको शानदार जित

काठमाडौं, २६ बैशाख । चेल्सीले मिडिल्सब्रोमाथि शानदार जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई ३–० गोल अन्तरले हराएको हो । चेल्सीलाई जित दिलाउन डियगो कोस्टाले २३ औँ मिनेटमा,

पुरा पढ्नुहोस

लिभरपुल बराबरीमा रोकियो

काठमाडौं, २५ वैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा लिभरपुल साउथहाम्पटनसँग बराबरीमा रोकिएको छ । लाई उसैको घरेलु मैदानमा भएको खेलमा लिभरपुल साउथहाम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो । दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई

पुरा पढ्नुहोस