अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

कान्दाहार (अफगानिस्तान), १ कात्तिक ।  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिनुभएको छ । कान्दाहार

पुरा पढ्नुहोस

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन शुरु

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु भएको छ । विश्वकै शक्तिशाली नेता राष्ट्रपति सीको नेतृत्वमा नयॉ पोलिटव्युरो र स्थायी समिति गठन हुनेछ । केन्द्रीय समितिका करिव २२ सय सदस्यले नेता

पुरा पढ्नुहोस

ओरालो लागे डोनाल्ड ट्रम्प, अमेरिकी धनाढ्यको सूचीमा ९२ स्थान तल

काठमाडौं, १ कात्तिक । अमेरिकाका सबैभन्दा शक्तिशाली व्यक्ति भएपछि पनि कसैको सम्पतीमा कमी आयो भन्दा आश्चर्य लाग्न सक्छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाका धनाढ्यहरुको सूचीमा ९२ स्थान तल झरेका छन् । फोर्ब्सको सार्वजनिक गरेको नयाँ

पुरा पढ्नुहोस

इराकको किर्कुक सहर सरकारी सन्यबलको नियन्त्रणमा

काठमाडौं, ३१ असोज । विवादित शहर किर्कुकलाई इराकको सरकारी सैन्य बलले नियन्त्रणमा लिएको छ । किर्कुक शहर बाहिरका महत्वपूर्ण संरचनामाथि नियन्त्रण लिएका सैनिक केन्द्रीय इलाकामा समेत प्रवेश गरेको बताइएको छ । कुर्द सैनिकलाई धपाउँदै इराकी

पुरा पढ्नुहोस

दिल्लीः किन रोहिंज्याहरु ईसाई बन्दैछन्?

मोहम्मद सुल्तान आफ्नो परिवारका अन्य सदस्यसहित म्यानमारबाट भागेर भारत पुगेको पाँच वर्ष भएको छ। मोहम्मद सुल्तानबाट अहिले जन सुल्तान बनिसकेका छन्। दिल्लीको उत्तम नगरस्थित रोहिंज्या बस्तीमा बस्दै आएका जन सुल्तानले फेसबुकमा र साथीहरुमाझ ईसाई धर्मको प्रचारप्रसार

पुरा पढ्नुहोस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा आगलागी, क्षतिको विवरण आउन बाँकी

नयाँ दिल्ली, ३१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा आगो लागेको छ । मंगलबार बिहान ३ बजेर ५० मिनेटमा मोदीको कार्यालय भवनस्थित कोठा नम्बर २४२ बाट आगो लाग्न सुरू भएको थियो । आगो लागेर प्रधानमन्त्रीको

पुरा पढ्नुहोस

अमेरिका र उत्तर कोरिया सैन्य शक्तिमा को बलियो ?

काठमाडौं, ३१ असोज । उत्तर कोरिया माथि केही किसिमका अन्तराष्ट्रिय प्रतिबन्ध लागेका छन् । यसका बावजुद पनि उत्तर कोरिया आफ्नो ताकत बढाउन लागि परेको छ । अहिले पनि उत्तर कोरिया र अमेरिकाबीच चरम विवाद छ

पुरा पढ्नुहोस

दार्जिलिङबाट सुरक्षा बल फिर्ता बोलाउन भारतीय गृहमन्त्रालयको निर्देशन

काठमाडौं, ३० असोज । भारतीय गृहमन्त्रालयले गोर्खाल्याण्डको माग राखेर भइरहेको आन्दोलन नियन्त्रण गर्न खटाइएको अर्ध सैनिक सुरक्षा बललाई फिर्ता बोलाउन निर्देशन दिएको छ । महिनौँ दिन चलेर स्थगित गरिएको आम अड्ताल फेरि केही दिनअघिबाट गोर्खाल्याण्डको माग

पुरा पढ्नुहोस

संसारकै कान्छा राष्ट्र प्रमुख बने ३१ वर्षीय सेबस्टियन कुर्ज

काठमाडौं, ३० असोज । अस्ट्रियामा ३१ वर्षीय युवक सेबस्टियन कुर्ज राष्ट्रपतिमा निर्वाचित भएका छन् । पिपुल्स पार्टीका तर्फबाट उम्मेदवार बनेका कुर्ज ३१ प्रतिशतभन्दा बढी मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी संसारकै कान्छा राष्ट्रप्रमुख

पुरा पढ्नुहोस

भारतीय सेनासँग छैनन् पर्याप्त हतियार

काठमाडौं, ३० असोज । भारतले बेला बेलामा शैन्य शक्तिको विषयमा बखान गर्ने गरेको छ । भारतले बर्षेनी ठूलो रकम सैन्य क्षेत्रमा लगानी गर्दै आएको छ र नेपाल जस्ता छिमेकी मुलुकहरुलाई सहयोग समेत गर्दै आइरहेको छ

पुरा पढ्नुहोस